पूर्वराजा शाहले गरे गोरखनाथ मन्दिरको दर्शन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ मन्दिरको दर्शन गरेका छन्। आज गोरखास्थित गोरखनाथ मन्दिरको दर्शन गरेका हुन्। शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई...