सेनाको गोरखा-जितगढी पदयात्रा टोली पाल्पामा
पाल्पा। नेपाली सेनाले गत चैत्र २८ गते देखि सुरु गरेको तेस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा पाल्पा पुगेको छ। ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने...