गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारका नाममा परमादेश
काठमाडौँ । गोरखा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै उक्त सम्झौतालाई पुनरावलोकन गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ...