भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीद्वारा १ करोडको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्प पीडितको पुनर्स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा...