नेपाली सेनाद्वारा खुर्कोट स्थित सुनकोशी नदीमा वेली वृज जडान कार्य सम्पन्न, आवागमन सुचारु
काठमाडौँ । सिन्धुलीस्थित गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं. ६ जोड्ने बिपी.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि रहेको पुल पुनर्निर्माण पश्चात् आजबाट यातायात आवागमन सुचारु...