भारतले हटायो नेपाली गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध
काठमाडौँ । भारतले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन...