रेडक्रस दाङका पूर्वअध्यक्षले गरे गोली हानी आत्महत्या
काठमाडौँ । रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर ७ मोतिपुरस्थित अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर बन्दुकले...