निर्वाचनको क्रममा सात जिल्लामा गोली चल्यो, ६३ ठाउँमा रोकियो मतदान
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान बिथोल्ने प्रयास भएपछि प्रहरीले सात जिल्लामा गोली चलाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा,...