काबुल विमानस्थल क्षेत्रमा गोली चल्यो, एक अफगान गार्डको मृत्यु
काठमाडौँ । सोमबार अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा फेरि गोली चलेको छ। उक्त गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटर मार्फत् सार्वजनिक...