भद्रपुर झापा गोल्डकपः झापा-११ र भुटानको डागा युनाइटेड भिड्दै
झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्ड कपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रंगशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा-११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित...