गोल्डेन बुट एमबाप्पेले जिते, मेस्सीलाई गोल्डेन बल
काठमाडौँ । विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्। सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । उनले कतार विश्वकपको सात खेलमा ८ गोल...