गोवर्धन मठका शङ्कराचार्य भोलि नेपाल आउने
काठमाडौँ । जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य भोलि बिहीबार नेपाल आउने भएका छन्। आइतबार पशुपति क्षेत्रमा हुने कार्यक्रमका लागि शंकराचार्य नेपाल आउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको...