पूर्व सांसद शाहलाई कमल थापाले बनाए राप्रपा नेपालको उपाध्यक्ष
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम पूर्व सांसद गोविन्दविक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् । शाहको मनोनयनले पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने...