बोल्दै नबोलेको शब्दप्रति गरिएको नियमापत्ति रेकर्डबाट हटाउन माओवादीको माग
काठमाडौँ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले गरेको नियमापत्ति रेकर्डबाट हटाउन माग गरेको छ । बुधबारको प्रदेश सभा बैठकको सुरुमै माओवादी सांसद हरि भण्डारीले...