डिएसपी पन्थीलाई अपराध अनुसन्धान कार्यालयको सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान
काठमाडौँ । प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि...