थप दुई सचिवको सरुवा, योजना आयोगमा मरासिनी
काठमाडौँ । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा भित्र्याउँदै गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतलाई...