संसद कर्मचारी युनियनको अध्यक्षमा बेल्वासे निर्वाचित
काठमाडौँ । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले र सचिवमा माओवादी समर्थित उम्मेदवार निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए...