स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने : मेरा मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो
काठमाडौँ । तनहुँ १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । आज बिहान सामाजिक सन्जालमार्फत् वाग्लेलाई बधाई दिँदै भट्टराईले...