काठमाडौँका सिडिओ रिजाललाई पनि कोरोना सङ्क्रमण
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका लागि स्वाब परीक्षण गर्दा आज पोजेटिभ रिपोर्ट आएको हो। कोरोना सङ्क्रमण...