काँग्रेस बागमती प्रदेश प्रमुख सचेतकमा लम्साल नियुक्त
काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्। नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेश सभाको सचिवालयमा आज आफैँ...