नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए शपथ
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित अध्यक्षले शपथ लिएका छन्। नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले बुधबार कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा शपथ ग्रहण गरेको कम्पनीले जनाएको छ। बिमा समितिका अध्यक्ष...