गौतमबुद्ध क्रिकेट रंगाशालामा प्याराफिट निर्माण सुरु
काठमाडौँ । चितवनको भरतपुर-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा प्याराफिट निर्माण सुरु भएको छ। अहिले स्ट्याण्ड-१ मा प्याराफिट निर्माण सुरु भएको हो। त्यसपछि क्रमशः २, ३ र ४...