गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुरु गर्ने तयारी
काठमाडौँ । भरतपुर महानगरपालिकाको नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरेको छ। रङ्गशाला...