भूमि मन्त्रालयद्वारा गौतमश्री सहकारी समस्याग्रस्त घोषणा
काठमाडौँ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।...