बिनाअनुमति पाठ्यपुस्तक बिक्री गर्ने गौतम बुक्स सप्लायर्सलाई ५० हजार जरिवाना
काठमाडौँ । बिनाअनुमति पाठ्यपुस्तक बिक्री गर्ने नेपालगन्ज-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्सलाई जरिवाना गरिएको छ । सोमबार बेलुकी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई आएको सूचनाका आधारमा अनुगमन...