नेपाली सेनाले भन्यो-कंगोमा परिचालित सबै शान्ति सैनिक सुरक्षित छन्
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् । त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल...