वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती
झापा । गौरादह नगरपालिका-१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको...