दुवै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना सङ्क्रमण
काठमाडौँ । नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको...