धनगढी-गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारत सकारात्मक : परराष्ट्र मन्त्री राणा
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले कैलालीको भारतसँग सिमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन् । आज कैलालीको धनगढी उपमहानगरपालिका वडा...