सर्वोच्चद्वारा गौर हत्याकाण्ड मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्ड मुद्दाको सुनुवाइ गर्दै बुधबार कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। १७ वर्षअघि ०६३...