गौशाला चोकमा अतिक्रमण गरेर बनाइएका घरमा महानगरले चलायो डोजर
काठमाडौँ । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । सडक किनार अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू हटाउन आइतबार डोजर चलाएको महानगरपालिकाले जनाएको...