पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौँ महानगरपालिकासँग भएको सम्झौता बदर
काठमाडौँ । पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौँ महानगरपालिकासँग भएको सम्झौता बदर भएको छ। मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले सम्झौता बदर गर्ने फैसला...