गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य...