निगमको ग्राउण्ड ह्याण्डलिंग सेवाको गुणस्तर प्रमाणीकरण
काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिंग सेवाको गुणस्तर ‘आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’बाट प्रमाणीकरण भएको छ । यससँगै थप दुई वर्ष अर्थात्...