१६ फाल्गुन २०८१, शुक्रबार
निगमले यात्रुसँग माफी माग्यो, तीन विमान ‘ग्राउन्डेड’ घटनामा छानबिन समिति गठन
काठमाडौँ । नियमित उडानमा बारम्बार समस्या आउँदा सयौँ यात्रु अलपत्र परेपछि नेपाल वायुसेवा निगमले आधिकारिक रूपमा माफी मागेको छ। निगमका तीनवटा विमान ‘ग्राउन्डेड’ भएपछि उत्पन्न परिस्थितिको अध्ययन गर्न छानबिन समिति...