ग्राजुएट सम्मेलन गर्दै नेपाल खुला विश्वविद्यालय
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले ग्राजुएट सम्मेलनको आयोजना गर्ने भएको छ । अन्य विश्वविद्यालय र शैक्षिक संस्थाहरूको सहकार्यमा ११ औँ ‘ग्राजुएट सम्मेलन हिमालयन नलेज कन्क्लेभ २०२५’ को आयोजना गर्न लागेको...