जोकोभिचलाई कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि
काठमाडौँ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा जोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रो पटक...