सम्भावित कोरोना सङ्क्रमित बिरामी फर्काउने ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण
काठमाडौँ । सम्भावित कोरोना सङ्क्रमित बिरामी भन्दै फर्काउने अस्पतालहरूलाई सरकारले कारबाही सुरु गरेको छ । कोरोना भाइरस शङ्कास्पद बिरामीलाई उपचार गर्न नमानेर सरकारी अस्पताल टेकुमा फर्काउने राजधानीका दुई निजी अस्पताललाई...