समृद्धि आयोजनाले दिँदै छ ‘व्यावसायिक’ बन्ने हौसला
काठमाडौँ । जीविकोपार्जनका लागि मात्रै कृषि क्षेत्रमा नङ्ग्रा खियाइरहेका किसानहरूले समृद्धि आयोजनासँग आबद्ध भइसकेपछि व्यावसायिक किसान बन्ने आफ्नो सपनालाई साकार बनाएका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” मा...