प्रतिनिधिसभा : माओवादीका ४६ मध्ये ४१ जना ‘ग्रीन जोन’मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये...