आईसीसीका अध्यक्ष बार्क काठमाडौँमा, टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् । सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का...