पार्टी कार्यालयमा विवेकशीलले राख्यो ग्रेटर नेपालको नक्सा
काठमाडौँ । विवेकशील साझापार्टीले पार्टी कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेको छ । शुक्रबार ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको हो । भारतले...