कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजार बढी विद्यार्थी नन् ग्रेडमा
काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले...