कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक
काठमाडौँ । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६...