यस्तो छ एसइई दिएका विद्यार्थीको विषयगत ग्रेडिङ (सूचीसहित)
काठमाडौँ । बुधबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो । कुन विषयमा...