दरबारमार्ग फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउने काम गरिरहेको छ । महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ । महानगर...