आइपिओ निष्कासन गर्न रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता
काठमाडौं । रायन इनर्जी प्रालिले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि यस कम्पनीले मंगलबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । संस्थागत परामर्श तथा...