ग्लोबल आइएमई बैंकले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नम्बर २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर...