ग्लोबल आइएमई बैङ्कद्वारा शैक्षिक सामग्री सहयोग
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू सहयोग गरेको छ । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमका...