अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित
भ्यानकुभर, क्यानाडा । नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव...